Loading...
Larger font
Smaller font
Copy
Print
Contents
भीषण प्रतिद्वन्द्व - Contents
  • Results
  • Related
  • Featured
No results found for: "".
  • Weighted Relevancy
  • Content Sequence
  • Relevancy
  • Earliest First
  • Latest First
    Larger font
    Smaller font
    Copy
    Print
    Contents

    एलिन गूल्ड ह्वाइट

    (१८२७ - १९१५)

    प्रभु येशूमा आफ्‍नो जीवन समर्पण गरेर प्रभुकी शिष्या एलिन सत्र वर्षको उमेरसम्म कट्टरपन्थी (मेथडिस्ट) ईसाई थिइन् । सेभेन्थ डे एडभेन्टिस्ट मण्डली गठनमा उनको विशेष भूमिका थियो । तिनताक सबैभन्दा धेरै पुस्तक लेख्‍नमा सधैं अगाड़ि रहने अमेरिकी लेखिकाले हातैले एक लाखभन्दा अधिक प्रतिलिपि बनाएकी थिइन्, जसमा दुई करोड़ पचास लाख शब्दहरू थिए । पोषण एवम् स्‍वास्थ्य-सम्बन्धी क्षेत्रमा पनि तिनको सेवाकार्य अविस्मरणीय भएकोले गर्दा उनलाई अझैसम्म प्रेमपूर्वक ‘सिस्टर ह्वाइट’ भनि सम्बोधन गरिन्छ । उनको यस्तो कार्य-कुशलता अनि विस्तृत ज्ञान देखी अझै पनि धेरै विद्वान्‌हरू दङ्ग पर्छन् ।1BP 3.1

    श्रीमती ह्वाइटले धेरै आध्यात्मिक ग्रन्थहरू तयार गरिन्, ती मध्ये Steps to Christ र The Desire of Ages चाहिँ उनका सबभन्दा लोकप्रिय कृति भए, तापनि उनले आफ्‍ना सबै कृतिहरूमध्ये यहि पुस्तक The Great Controversy लाई नै सबैभन्दा बढ़ी महत्त्‍व दिइन् ।1BP 3.2

    Larger font
    Smaller font
    Copy
    Print
    Contents